Bride & WarriorPraise · Worship · Prayer
All songs

आगो र बादलको खाबो

आगो र बादलको खाबो

18
आगो र बादलको खाबो सर्दा म पनि सर्नेछुरुदैँ छरेको बिउ नाच्दै कटनी गर्नेछु
( आज मरेर, चेट सहेर, बिजयको गीत तपाई सगंको भोजमा गाउँने छु )२( बनेर तपाईको प्रिय, अन्नतसम्म हिंडिरहने छुसमाई हात तपाईको, नत्यागने कहिले बाचा गर्ने छु )२( दुलही तपाईको भएर, सिंगारिन्दै म आउछुतपाईको प्रतिज्ञा बोकेर, छुटकाराको गीत म गाउँछु )२
ह्रदय प्यासी छ, तिष्णना तपाईमा मेटिन्छखोजेको आन्नद, तपाईको अंगालोमा भेटिन्छ( आज भएर बिश्वासयोग्य, भोलि नयाँ यरुशलेममा पहिला टेकिन्छ )२

Lyrics & Music: Joshua Himalayas