Bride & WarriorPraise · Worship · Prayer
All songs

आराधनाको गीत हो यो

आराधनाको गीत हो यो

18
हो… होहो….होहो ….हो..होहो …
( आराधनाको गीत हो यो हृदय खोलि गाउछुप्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २जसरी मरभुमी मन्न जुटाउनु भो(मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २
(हो… होहो….होहो ….हो..होहो ….) २(कथा होइन इतियास हो चेला मात्ति मर्कूसकोलुका यहुनाले दिएका ति गवही सत्य हो) २जसरि पाचँ रोटि र दुइ माछाले पाच हजारलै खुआउनुभो
मलाई पनि खुऔने येशु हुनुहुन्छ) २(हो… होहो….होहो ….हो..होहो ….)

Lyrics & Music: Adrian Dewan