18
( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउबादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२( हेर आउदैछ कालो बादल त्यो झरीको आवज सुनिदैछ्खडेरीले सुक्के को नदी आज वग्न त्यारी हुदैछ् )२
( धार्मिकता बोकेर प्रशंसा रोपेर, छर्दै मुक्त्ति थोपा थोपामा )२( मृत्यु हेर विजय मानी लियो, जय जय येशुको नाउ गुन्जीयो )२( हाम्रो गाउँ सहर यो बर्षाले भिज्याउदैछ्पृथ्वीले फेरी स्वर्गसंगँ माया ल्याउदैछ् )२
( चोटहरु निको हुदैछ्, यो बर्षाले जाहाँ जाहाँ छुदैछ् )२( रातको सुस्केरा हटेर जादैछ् )२ल्याउदै मुस्कान ओठहरु मा( पिताको इच्छा पूरा हुदैछ्, स्वर्गले हेर मलाई छुदैछ् )२
( थोपा थोपा धार्मिकताको मेरो खेतलाई भिज्याउन आको )२( बादल आउ बादल आउ मेरो खेतमा पानी ल्याउबादल आउ बादल आउ मेरो खेतमा झरी ल्याउ )२
Lyrics/Music: Rohit Thapa