Bride & WarriorPraise · Worship · Prayer
All songs

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

18
(झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२)
झरीको प्रभु, आउनोस्‌जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२)जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२)ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ,नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्‌
(झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६)(झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२)झरीको प्रभु आउनोस्‌ ।

Lyrics & Music: Ron Music