18
हा हा हा हा, हो हो हो हो….सारा गाऊ शहर के मा छ है तिम्रो भर?घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२)सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुनेस्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२)
के गरीब के धनी सबको प्रभु येशू होनीके सानो के ठुलो गर्छन उनले सबको भलोबाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्नेसामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२)
( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा…)2
मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर?सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२)नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुनेपिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२)
( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा…)4
Lyrics & Music: Prayash Rai