Bride & WarriorPraise · Worship · Prayer
All songs

म तपाईंमा भरोसा सधैं राख्नेछु

म तपाईंमा भरोसा सधैं राख्नेछु

18
(म तपाईंमा भरोसा सधैं राख्नेछु) (२)(मृत्युको छायाँमा हिँडे पनिघोर अन्धकारले छोपे पनि) (२)
(तपाईं मेरो साथ र लठ्ठीतपाईं मेरो सान्त्वना) (२)(शत्रुहरुले मलाई घेरे पनिसंसार विरोधी भए पनि) (२)
(शिर अभिषेक हुन्छ मेरोकचौरा पोख्च भरेर) (२)

Lyrics/Music: Unknown