18
वो व ओ वो वो होमानिसको माझमा विहानी साँझमा, तपाईको गति म गाउॅदैछुपुत्रलाई चुम्दै ,नाच्दै घुम्दै ,ह्र्दयको आराधना चढाउँछुप्रशंसाको सिंहासनमा तपाईलाई राख्दैछु
पव॔तहरुतिर आँखा उचाल्दै,एउटा प्राथ॔ना गदैह्रदय जलोस येशु तिम्रो मायाले, ढाकोस जिवन क्रुसको छायाॅलेवो व ओ वो वो होएकतिर हजार अर्को दस हजार, शत्रुको छाउनी तोढिन्दैछ
येशुको नाउमा आज यो ठाउमा स्वर्ग र प्रिथ्वी जोढिन्दै छअन्न अनि दाखमद्दले मेरो घर भर्दैछु, अनन्तको बचनले ह्रदय सिंगार्दैछुठुलो महिमा फर्किएर आउदैछ, अनि मलाई बलियो बनाउदैछ