Bride & WarriorPraise · Worship · Prayer
All songs

मेरो हृदय दश तारे बाजा

मेरो हृदय दश तारे बाजा

18
(मेरो हृदय दश तारे बाजा) २मेरो जिब्रो भयो विणा आजबजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमामेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज
(प्रशंसाको गीतले धन्यवादको धुनले गुंजाँउ है स्वर्ग नै सारासारा ब्रम्हाण्डमा एउटै छ ज्योति, एउटै येशू मुक्तिदाता) २लौ है नाचौं हौ कृतज्ञताको नाँच, हल्लाउदै हात सारा(मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २
(यरियोको पर्खाल ढल्दैछ हेर, प्रशंसाको हर झन्कारमालाल समुन्द्रमा बन्दैछ बाटो, परमेश्वर हाम्रो सहारा) २आएको छ है छुटकाराको मौसम, बिजयको घोषणा गर(मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २
बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमामेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज

Lyrics & Music: Adrian Dewan