Bride & WarriorPraise · Worship · Prayer
All songs

मुकुट पहिर्याउँछौँ थुमा

मुकुट पहिर्याउँछौँ थुमा

18
(मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई) (२)तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्रहामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (२)