Bride & WarriorPraise · Worship · Prayer
All songs

नरोऔ नरोऔ येशुको मण्डली

नरोऔ नरोऔ येशुको मण्डली

18
नरोऔ नरोऔ येशुको मण्डली, तिम्रो दुल्हा आउनुहुदैछ ।आशुँ पुछि हेर येशुको मण्डली, इनाम पनि ल्याउनुहुदैछ।सुन र चाँदीले किनेको होइन हामीलाई,आफ्नै रगतको दाम तिरी छुटाए मलाई
सन्तान हौँ उहाँको, आत्माले दिन्छन् गवाहीराज्यपनि ल्याउनुहुदैछ ।आनन्द बोकेर दाखमद्य चुहुन्छ पहाडबाटटाडा गएका नि फर्कन्छन् सबै कैदबाट
तपाईको सहरमा बसालिन्छ सदालाईहाम्रो राजा आउनुहुदैछ

Lyrics/Music: Rohit Thapa