18
फर्की आँउदैछु, येशु तिम्रो घरअनन्त मायामा स्वर्गको छाँयामाअनन्त मायामा, कु्रसको छाँयामातिम्रो महिमाको ज्योतिले बाटो मलाई देखाईदेऊअंगालोमा डुब्दैछु मेरो लाजलाई ढाकिदेऊतिम्रो अंगालोमा डुब्दैछु, मेरो लाजलाई ढाकिदेऊ
Lyrics & Music: Ps. Rohit Thapa
Lyrics & Music: Ps. Rohit Thapa