18
दाजुभाई दिदी र वहिनी मिलेर गाएको दाजै गाएकोयो चाही खिष्टलाई मन परेको, हो… मन परेको
( तल्लो घर माथ्लो घर कान्छा र कान्छीकोतल्लो गाउँ माथ्लो गाउँ जेठा र जेठीको )२खिष्टलाई हेरौ क्रुशलाई हेरौ हामी सबै उनैकोदाजुभाई दिदी र वहिनी मिलेर नाचेको दाजै नाचेकोयो चाही खिष्टलाई मन परेको, हो… मन परेको
Lyrics/Music: Ron Music