Bride & WarriorPraise · Worship · Prayer
All songs

येशू ख्रीष्ट नै प्रभु हुन्

येशू ख्रीष्ट नै प्रभु हुन्

18
(येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२)एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वरअरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

Lyrics & Music: Unknown