Bride & WarriorPraise · Worship · Prayer
All songs

यो पुस्ता खडा हुदैछ

यो पुस्ता खडा हुदैछ

18
( यो पुस्ता खडा हुदैछ, आत्माको संसारमा हलचल हुदैछ )२( यो पुस्ताले आराधना गर्दा जिवन बग्दैछ )२( केही हुदैछ हे, केही हुदैछ )२( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति साथ बड्दैछ )२
( शत्रुको मुख बन्द गर्नलाई, सामर्थको आवज निकालनलाई )२( केही हुदैछ हे, केही हुदैछ )२( नयाँ पुस्ता नयाँ ऋतुमा शक्ति सात बड्दैछ )२

Lyrics/ Music: Unknown