Bride & WarriorPraise · Worship · Prayer
All songs

बगाउनु होस्, येशु तपाईको महिमा

बगाउनु होस्, येशु तपाईको महिमा

18
{ ( बगाउनु होस् )२, येशु तपाईको महिमा बगाउनु होस् }३{ ( मैले कहिले नसुनेको, मैले कहिले नदेखेको, मैले कहिले नसोचेको )२( येशु तपाईको महिमा बगाउनु होस् )४ }२
( स्वर्गबाट ओर्ली आउ, महिमाको मूल फुटाउ पृथ्वीनै ढाक्ने गरी )४( उखेली अनि भत्काई फेरी नयाँ बनाई महिमाको राज्य बसाउ)२( फेरी कहिले नसकिने, फेरी कहिले नमर्ने, फेरी कहिले नबत्ने )२( येशु तपाईको राज्य बसालनुहोस् )४