18
म उभिन तयार छु तपाईको मंदिर भई,म उभिन तयार छु तपाईको बास स्थान भई ।आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई ।म हिड़न तयार छु मेरो मित्र येशूसंग,म दौड़न तयार छु मेरो कप्तान येशूसंगआराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई
Lyrics & Music: Shyam Lepcha