Bride & WarriorPraise · Worship · Prayer
All songs

तिमी जस्तो अरू कोही छैन हे येशू

तिमी जस्तो अरू कोही छैन हे येशू

18
तिमी जस्तो अरू कोही छैन हे येशू, प्रेमीको प्रेम भ्रन्दा मिठो छ तिम्रो प्रेमतिम्रो उपरिथति सुवासन झै मिठो छ (२)मलाई ताजा बनाउ तिम्रो उपलिथतिको सुवासनालेमलाई धोइ पखाल तिम्रो सिंहासनको पानीलेम त बाँचेको छु तिम्रो हुनलाई (२)

Lyrics & Music: Ron Music